National life

बैंक,ग्राहक र सेयरधनीको हितमा काम गर्छु : महालक्ष्मी विकास बैंकका नवनियुक्त सीईओ लम्साल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
494Shares
बैंक,ग्राहक र सेयरधनीको हितमा काम गर्छु : महालक्ष्मी विकास बैंकका नवनियुक्त सीईओ लम्साल
ncell

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको गत माघ २९ गते बसेको बैठकले सीईओ लम्साललाई वरिष्ठ नायव सीईओमा बढुवा गर्नुका साथै बैंकको कामु सीईआमाको जिम्मेवारी सुम्पेको हो।

विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ अनुभव रहेको छ।

भोली अर्थात माघ महिनाको १ गतेबाट कार्यान्वयन हुनेगरी लम्साललाई प्रमुख अधिकृतमा नियुक्त गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रीय बैंकको नीतिनियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्न आफू केन्द्रित रहने लम्सालले प्रतिबद्धता गरेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?