National life

भ्रष्टाचार निवारण विधेयक छिटो टुङ्गो लाउन गृहमन्त्री लेखकको समितिलाई आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
582Shares
भ्रष्टाचार निवारण विधेयक छिटो टुङ्गो लाउन गृहमन्त्री लेखकको समितिलाई आग्रह
ncell

काठमाडौँ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्री रमेश लेखकले आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले उक्त विषयलाई प्राथमिकतामा राखेर यस्तो माग गरेका हुन्।

गृहमन्त्रीले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै उनले अब टुङ्गोमा पुर्‍याउन समितिसमक्ष आग्रह गरेका हुन्। केही विषय पहिचान भएका छन्, दफावार रूपमा पहिचान भएका बुँदामा समितिले छलफल गर्न पर्छ, लेखकले भनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी रहेको लेखकको तर्क छ। तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?