National life
cg eloctronics

यो सरकारले अनुचित निर्देशन दिएर विद्युत् लाइन जोड्न लगायो: सांसद किराँती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
1.6kShares
यो सरकारले अनुचित निर्देशन दिएर विद्युत् लाइन जोड्न लगायो: सांसद किराँती
muktinatha bikash bank

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले सङ्ख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने  बताएका छन् ।

त्यस्तै सांसद किराँतीले विभिन्न प्रकरणमा मुछिएकाहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिएको भाषणले जगतलाई मूर्ख बनाउने काम मात्रै भएको तर्क गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत् लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए । उनले अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउँदैन भन्दै प्रश्नसमेत  तेर्साएका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?