National life
cg eloctronics

संघीय संसद् सचिवालयका कर्मचारीको माग तत्काल समाधान गरिनुपर्छ: एमाले अध्यक्ष ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
829Shares
संघीय संसद् सचिवालयका कर्मचारीको माग तत्काल समाधान गरिनुपर्छ: एमाले अध्यक्ष ओली
muktinatha bikash bank

काठमाडौं। सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीले राखेका माग तत्काल समाधान गरिनुपर्ने बताए ।

आइतबार संघीय संसद भवन परिसरमा पत्रकारको बिचमा कुराकानी गर्दै अध्यक्ष ओलीले वार्ताका माध्यमबाट माग चाडो सम्बोधन गरिनुपर्ने बताए। अतिरिक्त काम गरेको सेवा सुविधा पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर संसदका कर्मचारी जेठ २१ गतेदेखि आन्दोलनमा छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

कानुन मन्त्री पदम गिरी नेतृत्वमा कर्मचारीसँग वार्ता गर्न तीन सदस्यीय समिति पनि गठन भइसकेको छ। कर्मचारीहरूले आइतबार पनि संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, जस्ता प्लाकार्डसहित लगायतका विरोध जनाएका थिए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
829SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?