National life

गिरिबन्धु प्रकरणको फाइल खोलेर कारबाही गर्न सरकारलाई ओलीको चुनौती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
685Shares
गिरिबन्धु प्रकरणको फाइल खोलेर कारबाही गर्न सरकारलाई ओलीको चुनौती
ncell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले झापामा रहेको गिरीबन्धु टि स्टेट्सको फाइल खोल्न सरकारलाई चुनौती दिएका हुन् ।

ओलीले उक्त प्रकरणको फाइल खोलेर हिम्मत भए एमाले नेताहरुलाई जेलमा हाल्न सरकारलाई चुनौती दिए ।

ओलीले भने, ‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीलाई फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर ।’

ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?