National life

संविधान संशोधन सहमतिमार्फत हुन्छ आत्तिनु पर्दैन: गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
622Shares
संविधान संशोधन सहमतिमार्फत हुन्छ आत्तिनु पर्दैन: गृहमन्त्री लेखक
ncell

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई लिएर नआत्तिन र राजनीतिक एजेण्डा बनाएर नहिँड्न आग्रह गरेका छन् ।

गृहमन्त्री लेखकले संविधान संशोधनको कुरा गर्ने बित्तिकै तर्सिन नपर्ने धारणा राखेका छन्। संविधानका सबल र दुर्बल पक्षलाई पहिचान गरेर वार्ता तथा सहमतिमार्फत संशोधन गरिने भएकाले संशोधन भन्ने बित्तिकै तर्सिने र राजनीतिक एजेण्डा बनाएर हिँड्न आवश्यक नरहेको  बताएका हुन् ।

काठमाडौँमा भएका एक कार्यक्रममा सहभागी सभामुख देवराज घिमिरेले संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्ने हो वा भएका कानुन परिमार्जन गर्नुपर्ने हो त्यसका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?