National life

संवेदनशील बेलामा विरोधका लागि विरोध गरिँदै छ: प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
766Shares
संवेदनशील बेलामा विरोधका लागि विरोध गरिँदै छ: प्रधानमन्त्री ओली
ncell

काठमाडौँ। १० दिनपछि राष्ट्रसंघीय महासभा सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षति दुखद भएको जनाएका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । ‘काठमाडौँमा यति डुबान होला भन्ने कल्पना भित्र थिएन' प्रधानमन्त्री ओलीले भने

विपद्को संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौँ। सरकार छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले परिस्थिति सम्हाल्छ ।

ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाएका छन् ।  विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन्।

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख

छुटाउनुभयो कि ?