National life

अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गरेको उपाध्यक्ष अञ्जन श्रेष्ठको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
925Shares
अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गरेको उपाध्यक्ष अञ्जन श्रेष्ठको आरोप
ncell

काठमाडौं। हिजो अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटले देशको आर्थिक नीतिको धज्जी उडाएको नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आरोप लगाएका छन् ।

नेपाल फलामे छड उत्पादक संघलको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकारले प्रत्येक वर्ष बजेट जारी गर्दा नीतिहरु फेरबदल गरेर आर्थिक नीतिको धज्जी उडाएको उनको आरोप छ।

महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले देशमा औद्योगिकीकरण भएको हेर्न नचाहेको आरोप समेत लगाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजेटमा नीतिगत परिवर्तन गर्दा समय दिनुपर्नेमा त्यसो गर्न समेत अर्थमन्त्री चुकेको आरोप लगाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?