National life

भ्रष्टाचार नियन्त्रण गर्ने हो भने तत्काल पाँच सय र हजारका नोट क्विट गरौः गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
530Shares
भ्रष्टाचार नियन्त्रण गर्ने हो भने तत्काल पाँच सय र हजारका नोट क्विट गरौः गुरुङ
ncell

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोटमा तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले आर्थिक सुशासन कायम गर्न अब पाँच सय र हजारका नोट क्विट गरेर जानुपर्ने आवश्यकता खडा भएको बताएका छन् ।

सांसद गुरुङले नोट प्रतिबन्ध गरेमा भ्रष्टाचार नियन्त्रण हुने दावी गरे । यसो गर्दा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, गैरकानुनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट हुने उनको भनाइ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘अनि सिरानीमुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’ नोट प्रतिबन्धपछि अवैध रकम प्रस्ट रुपमा देख्न पाईन्छ ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?