National life

भ्रष्टाचारको फाइल खोल्दा खोल्दै मेरो हात गलेको छ: कानुनमन्त्री गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
591Shares
भ्रष्टाचारको फाइल खोल्दा खोल्दै मेरो हात गलेको छ: कानुनमन्त्री गुरुङ
ncell

काठमाडौं । पार्टीहरुले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता ब्यक्त गरेका छन् ।

आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा बोल्दै गुरुङले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका हुन् ।

मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ। कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको गुरुङको भनाई छ ।

‘राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,’ उनले भने । कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहका गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै आफ्नो हात गलिसकेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?