National life

राज्यले १३ वर्षदेखि तड्पाइराखेको थियो,सर्वोच्चले न्याय दियो: दुर्गा प्रसाईँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
856Shares
राज्यले १३ वर्षदेखि तड्पाइराखेको थियो,सर्वोच्चले न्याय दियो: दुर्गा प्रसाईँ
ncell

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतले आफूलाई न्याय गरेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईँले राज्यले १३ वर्षदेखि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको जानकारी दिएका छन्।

‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ।  एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ प्रसाईँले भने

केही दिनअघि सर्वोच्च अदालतले प्रसाईँको रिटको पक्षमा आदेश सुनाएसँगै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन लिन बाटो खुलेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
856SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?