National life

संघीय संसद् सचिवालयका कर्मचारीको माग तत्काल समाधान गरिनुपर्छ: एमाले अध्यक्ष ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
649Shares
संघीय संसद् सचिवालयका कर्मचारीको माग तत्काल समाधान गरिनुपर्छ: एमाले अध्यक्ष ओली
ncell

काठमाडौं। सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीले राखेका माग तत्काल समाधान गरिनुपर्ने बताए ।

आइतबार संघीय संसद भवन परिसरमा पत्रकारको बिचमा कुराकानी गर्दै अध्यक्ष ओलीले वार्ताका माध्यमबाट माग चाडो सम्बोधन गरिनुपर्ने बताए। अतिरिक्त काम गरेको सेवा सुविधा पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर संसदका कर्मचारी जेठ २१ गतेदेखि आन्दोलनमा छन्।

कानुन मन्त्री पदम गिरी नेतृत्वमा कर्मचारीसँग वार्ता गर्न तीन सदस्यीय समिति पनि गठन भइसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्मचारीहरूले आइतबार पनि संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, जस्ता प्लाकार्डसहित लगायतका विरोध जनाएका थिए।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?