National life

पक्राउ परेका सांसद सुनील शर्मालाई फर्जी कागजात बनाएको अभियोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
550Shares
पक्राउ परेका सांसद सुनील शर्मालाई फर्जी कागजात बनाएको अभियोग
ncell

काठमाडौँ । सांसद सुनिल शर्माको सर्टिफिकेट नक्कली भएको प्रमाण भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको हाे । उनले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए ।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीआईबीको टोलीले बिहीबार उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

ब्युरोले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।


  • कांग्रेस सांसद सुनिल शर्मा पक्राउ


  •  

    यो समाचार शेयर गर्नुहोस्
    550SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?