National life

ललिता निवास प्रकरण : पौडेल पक्राउ, पक्राउ पर्नेकाे संख्या १७ पुग्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
549Shares
ललिता निवास प्रकरण : पौडेल पक्राउ, पक्राउ पर्नेकाे संख्या १७ पुग्याे
ncell

काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नामामा सारेर अपचलन गरेको आरोपमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार पक्राउ गरेको हो ।

हालसम्म पौडेलसहित यस प्रकरणमा १७ जना पक्राउ परेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?