National life

सुन तस्करीको प्रकरणमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
729Shares
सुन तस्करीको प्रकरणमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा
ncell

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । दाङमा पत्रकारसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताए ।

उनले भने ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु ।’

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?