National life

अपि पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
594Shares
अपि पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने
ncell

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशन गर्नको लागि अपि पावर कम्पनीलाई स्वीकृति प्रदान गरेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ः०.४० को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले १ः०.४० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?