National life

अरुण काबेली पावरले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
596Shares
अरुण काबेली पावरले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने
ncell

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएकाे छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हाे ।

उक्त शेयर खरिद गर्न इच्छुक एवम् योग्य जो–कोहीले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म खरिद गर्न चाहेको कित्ता र मूल्यसमेत तोकि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलपत्र आवेदन नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेड, नक्साल काडमाडौं वा नबिल बैंकको रंगेलीरोड शाखा, जलेश्वर शाखा, सातदोबाटो शाखा, सुर्यविनायक शाखा, न्यरोड पोखरा शाखा, कोहलपुर शाखा सुर्खेत शाखा र महेन्द्रनगर शाखाबाट लिन वा बुझाउन सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?