National life
cg eloctronics

मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०९ पुस २०८२, बुधबार
1.4kShares
मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने
muktinatha bikash bank

काठमाडौँ। मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?