National life

सिनर्जी पावर डेभलपमेन्टले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
532Shares
सिनर्जी पावर डेभलपमेन्टले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने
ncell

काठमाडौं । सिनर्जी पावपर डेभलपमेन्ट लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएकाे छ । कम्पनीकाे सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको हाे ।

कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर भदौ ३ गतेदेखि भदौ ३१ (म्याद थप समेत) गतेसम्म बिक्री खुल्ला गरी आवेदन खुलाएको थियो । उक्त हकप्रदमा पूर्ण आवेदन नपरेपछि बिक्री हुन नसकेको शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न इच्छुक जो–कोहीले कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म खरिद गर्न चाहेको कित्ता र रकमसमेत खुलाई आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

त्यस्तै, शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?