National life

आगन्तुक रिसोर्टमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
565Shares
आगन्तुक रिसोर्टमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले विशेष छुट
ncell

काठमाडौं। धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टमा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले विशेष छुट पाउने भएका छन्।

बैंक र रिसोर्टले एक समारोहकाबीच सम्झौता गरेसँगै प्रभु बैकका ग्राहक तथा कर्मचारीले सो छुट पाउने भएका हुन् ।

यसका लागि प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?