National life

नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने, काठमाडौँ ट्रान्जिट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
770Shares
नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने, काठमाडौँ ट्रान्जिट
ncell

काठमाडौँ । नेपाल वायुसेवा निगमले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ । निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको हाे ।

गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहान ९ बजे भैरहवाबाट काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ ।

Notice1693270889

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?