National life
cg eloctronics

कुमारी बैंक र श्री एयरलाइन्स बीच छूट दिने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
994Shares
कुमारी बैंक र श्री एयरलाइन्स बीच छूट दिने सम्झौता
muktinatha bikash bank

काठमाडौं । कुमारी बैंक र श्री एयरलाइन्स बीच छूट दिने सम्झौता भएको छ ।

कम्पनीका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छूट प्रदान गर्न उक्त सम्झौता भएको हो ।

यस सम्झौताअनुसार श्री एयरलाइन्सका काउन्टरहरुबाट कम्पनीका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरारछोरी) ले डेबिट/क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छूट प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न विश्वास रहेको कम्पनीको भनाइ छ । कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईहरु मार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?