National life

आइपीओ निष्कासन अनुमति माग्दै यी २ कम्पनीले बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
526Shares
आइपीओ निष्कासन अनुमति माग्दै यी २ कम्पनीले बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?
ncell

काठमाडौं । आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । जसमा आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि यसले कुल ३६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

Royal Enfield
nic asia capital

त्यस्तै, मेवा डेभलपर्सले पनि १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ । यसले १ करोड १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?