National life

एनएमबि क्यापिटललाई खुलामुखी म्युचुअल फन्डको थप २ करोड इकाई बिक्री गर्न अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
689Shares
एनएमबि क्यापिटललाई खुलामुखी म्युचुअल फन्डको थप २ करोड इकाई बिक्री गर्न अनुमति
ncell

काठमाडौं । एनएमबि क्यापिटलले आफ्नो खुलामुखी म्युचुअल फन्ड योजना एनएमबि सरल बचत फन्ड-इ को थप २० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई प्रतिइकाई १० रुपैयाँको दरले उक्त फन्डको थप २ करोड इकाई बिक्री गर्न अनुमति दिएको हो ।

एनएमबि सरल बचत फन्ड-इ वि.सं २०७८ देखि सञ्चालन भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फागुन मसान्तमा यसको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ६५ पैसा रहेको छ । यसको कोष व्यवस्थापक एनएमबि क्यापिटल हो ।

 

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?