National life

डिम्याट खाताको संख्या ५६ लाख ६५ हजार पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
723Shares
डिम्याट खाताको संख्या ५६ लाख ६५ हजार पुग्यो
ncell

काठमाडौं । धितोपत्र बजारमा सहभागिता जनाउने लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको छ । धितोपत्रको प्राथमिक बजारमा आस्वा प्रणाली र धितोपत्रको दोस्रो बजारमा स्वचालित कारोबार प्रणाली संचालनमा ल्याएपश्चात यसमा लगानीकर्ताहरूको संख्या बढ्न पुगेको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डका अनुसार सर्वसाधारणले वैशाख मसान्तसम्म ५६ लाख ६५ हजार ४ सय ८६ डिम्याट खाता संचालन गरी कारोबार गरिरहेका छन् ।

२०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या आर्थिक वर्ष २०७७।७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक वर्ष २०७८।७९ को अन्त्यमा डिम्याट खाताको संख्या ५२ लाख ६० हजार २ सय ५१ पुगेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?