National life

नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
643Shares
नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
ncell

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा डिप्रोक्स लघुवित्तको ९.५ प्रतिशत र हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७.१३३६ कित्ता र हिमालयन डिष्टिलरीको ४० लाख ८ हजार ७८४.९७ कित्ता गरी कुल ५६ लाख २९ हजार ६७२.१०३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=GMwl8vyWrnI

 

 

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?