National life

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
757Shares
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंललबार नेप्सेमा रावा इनर्जि र मोदी इनर्जिको आइपीओ सूचीकृत भएको हो ।

नेप्सेमा रावा इनर्जिको २८ लाख कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीको आइपीओ भोलि अर्थात बुधबारदेखि कारोबारमा आउने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले कम्पनीको आइपीओको ओपनिङ रेन्ज ८१.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको छ ।

त्यस्तै, नेप्सेमा मोदी इनर्जिको २ करोड ९० लाख कित्ता आइपीओ सूचीकृत भएको हाे । कम्पनीको आइपीओ भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । नेप्सेले कम्पनीको आइपीओको पहिलो कारोबारको लागि ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?