काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीको सो प्रतिशत दरको कुल एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सो पश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड १० लाख ८५ हजार २०८ कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।



































