National life

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
641Shares
नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

जसमा महालक्ष्मी विकास बैंकको १२ लाख ५१ हजार ३९५.५८ कित्ता र र माउन्टेन इनर्जीको ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?