National life

नेप्सेले ६४ प्रतिशत लाभांश वितरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
479Shares
नेप्सेले ६४ प्रतिशत लाभांश वितरण गर्ने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

नेप्सेले सो प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो कार्यालयमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?