National life

प्रभु बैंकको ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
714Shares
प्रभु बैंकको ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता शेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता शेयर संस्थापकले खरीद गर्न सक्नेछन्।

उक्त शेयर खरीदका लागि आवेदन दिन सर्वसाधारणलाई १५ दिन र संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर किन्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सकिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?