National life

भूगोल इनर्जि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लाइनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ साउन २०८२, मङ्गलबार
1.3kShares
भूगोल इनर्जि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लाइनमा
ncell

काठमाडौं। भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लाइनमा रहेको छ।

साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साउन २२ गते विशेष साधारणसभाबाट पारित गर्ने निर्णय गरेको हो ।

काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा​​​​​ विहान ९ बजे सभा शुरु हुनेछ । सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल कम्पनीको चुक्तापूँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँ छ । सोही पूँजीका आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरले मात्र सभामा भाग लिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?