National life

हकप्रद शेयर निष्काशनका लागि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले पायो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
1.3kShares
हकप्रद शेयर निष्काशनका लागि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले पायो अनुमति
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिवर्टी ईनर्जी कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिएको छ ।

बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा लागि अनुमति दिएको हो ।

कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काश सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?