National life

सानिमाले लाभांश प्रस्ताव सहित बोलायो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ कात्तिक २०८१, शुक्रबार
764Shares
सानिमाले लाभांश प्रस्ताव सहित बोलायो साधारण सभा
ncell

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले १२ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ ।

यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २६ गते साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गरिएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?