National life

१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै गार्डियन माइक्रो लाइफ, कहिले बस्दै छ सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
670Shares
१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै गार्डियन माइक्रो लाइफ, कहिले बस्दै छ सभा ?
ncell

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ। सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले १०० प्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले हकप्रद सेयर प्रस्ताव पारित गर्न वैशाख ५ गते विशेष साधारण सभा पनि बोलाएको छ। कम्पनीले सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तसर्थ, चैत २७ गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त विशेष सभामा भाग लिन सक्नेछन्। सभाबाट प्रस्ताव पारित भएपश्चात नियामक निकायहरुको स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?