National life

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न,यसरि हेर्न सकिन्छ नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
497Shares
मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न,यसरि हेर्न सकिन्छ नतिजा
ncell

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज साझ ५ बजे भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकमध्ये ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पारेका छन् । १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारणले गोलाप्रथा मार्फत आईपीओ बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीको नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट link , सिडीएससीको मेरोशेयरको वेबसाइट link, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट linkबाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?