National life

ई-सेवाले माग्यो १३० जना कर्मचारी ,कुन प्रदेशमा कति जना ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
787Shares
ई-सेवाले माग्यो १३० जना कर्मचारी ,कुन प्रदेशमा कति जना ?
ncell

काठमाडौं । इसेवाले सातै प्रदेश गरी कुल १३० जनालाई रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाका अनुसार कोशी प्रदेशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १४ जना गरी कुल १३० जना कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१२ पास भएका उम्मेदवारहरुलाई आवेदन दिन प्रोत्साहित गरिने संस्थाले जनाएको छ । इच्छुक उम्मेदवारले संस्थाको https://blog.esewa.com.np/career-opportunities-with-esewa/ वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?