National life

ई-सेवाले माग्यो २३० जना कर्मचारी, शैक्षिक योग्यता कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
1.4kShares
ई-सेवाले माग्यो २३० जना कर्मचारी, शैक्षिक योग्यता कति ? 
ncell

काठमाडौँ। भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले  ७ वटै प्रदेशका लागि विभिन्न पदमा २३० जना कर्मचारी माग गरेको छ ।

कम्पनीले बजार प्रतिनिधि पदका लागि उक्त सङ्ख्यामा कर्मचारीका लागि दरखास्त आवेदन खुलाएको छ। प्रदेश न.१ का लागि २६ जना,प्रदेश न.२ का लागि ३१ जना, प्रदेश न.३ ९चितवन०का लागि ११ जना, काठमाण्डौका लागि ५० जना,प्रदेश न.४ का लागि ३४ जना,प्रदेश न.५ का लागि ३७ जना,प्रदेश न.६ का लागि २२ जना र प्रदेश न.७ का लागि १९ जना गरी कुल २३० जना कर्मचारी माग गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले बजार प्रतिनिधि पदका लागि १२ कक्षा उत्तीर्ण गरेकालाई आवेदन दिन प्रोत्साहन गरिने जनाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको career@esewa.com.np मा प्रदेश उल्लेख गरी इ–मेलमार्फत सी भी पठाउनुपर्ने कम्पनीले सूचित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?