National life

नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारणसभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
590Shares
नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारणसभा सम्पन्न
ncell

काठमाडौं । नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति चउन गरेको छ । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन।

संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ। संघका पदाधिकारी तथा सदस्यहरुले पुस २२ गते सपथ गरेका छन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व समेटिएको छ ।

तीन वर्षको लागि निर्वाचित भएको समितिमा को-को छन् ?

अध्यक्ष सुदिप थापा निर्विरोध निर्वाचित, प्रथम उपाध्यक्ष उजय शाक्य निर्विरोध निर्वाचित, द्धितिय उपाध्यक्ष पकज लाल प्रधान निर्विरोध निर्वाचित, महासचिव कृष्ण प्रसाद घिमिरे निर्विरोध निर्वाचित, कोषाध्यक्ष साजन श्रेष्ठ निर्वाचित,सचिव सन्तोष खड्का निर्विरोध निर्वाचित, अरुणकाजी स्थापित निर्विरोध निर्वाचित, रोशन रेग्मि, आरसि निर्वाचित, सन्तोष सिलवाल गिरी, निर्वाचित, दिपेन्द्र पौडेल, निर्वाचित, विधान राजभण्डारी, निर्वाचित, रोशन पौडेल, निर्वाचित, मनिस अधिकारी, निर्वाचित, प्रभात रिमाल निर्वाचित भएका छन ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?