National life

अखण्ड भारतको नक्साको विरोधमा प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ जेठ २०८०, बुधबार
651Shares
अखण्ड भारतको नक्साको विरोधमा प्रदर्शन
ncell

काठमाडौं । भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोधमा संयुक्त संगठनले विरोध प्रदर्शन गरेका छन् ।

नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै विद्यार्थीहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?