National life

अभिकर्ताहरुको परिक्षा दुई सिफ्टमा संचालन हुने, बीमा प्राधिकरणद्धारा तालिका सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
616Shares
अभिकर्ताहरुको परिक्षा दुई सिफ्टमा संचालन हुने, बीमा प्राधिकरणद्धारा तालिका सार्वजनिक
ncell

काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुको परिक्षा भोली बुधबार संचालन हुने भएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार उक्त परिक्षा दुई सिफ्टमा संचालन हुने भएको हो ।

पहिलो सिफ्टमा ११ बजेदेखि साढे १२ तथा १ बजेदेखि परिक्षा सुरु भइ साढे २ बजेसम्म संचालन हुनेछ ।

त्यस्तै, दोस्रो सिफ्ट अन्तर्गत साढे १ बजेबाट सुरु भई साडे २ बजेसम्म र ३ बजेदेखी साढे ४ बजेसम्म परिक्षा चल्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?