National life

अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.1kShares
अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त
ncell

काठमाडौं। अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवमा सुरुवा गर्ने निर्णय गरेको हो ।

उनी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् ।

यसअघिका राजश्व सचिव दिनेशप्रसाद घिमिरेलाई गत सोज ६ गते प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सुरूवा गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विसं २०८० चैतमा अर्थ मन्त्रालय मातहतको जिम्मेवारीबाट हटेका बराल फेरि अर्थ मन्त्रालयमा आएका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?