National life

आइपीओ जारी गर्दै ठमेल प्लाजा होटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
537Shares
आइपीओ जारी गर्दै ठमेल प्लाजा होटल
ncell

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले प्राथमिक साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सोही प्रस्ताव सहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै,हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ भने कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?