National life

आइपीओ जारी गर्ने तयारीमा पशु औषधि उत्पादक कान्तिपुर फर्मास्युटिकल्स कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
499Shares
आइपीओ जारी गर्ने तयारीमा पशु औषधि उत्पादक कान्तिपुर फर्मास्युटिकल्स कम्पनी
ncell

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्कासनको तयारी गरेको छ ।

सन् २०२३ मा यस कम्पनीले १६ करोड आम्दानी गरेको यस कम्पनीले गत आर्थिक बर्षमा २२ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जुन सन् २०२३ को भन्दा ४१.८७ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०२४ मा निजी लिमिटेडबाट सार्वजनिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको यो कम्पनीले पशु औषधि उत्पादन गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?