National life

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
666Shares
आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दिए राजीनामा
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले राजीनामा दिएका छन् । उनले ७ गते शुक्रवारका दिनदेखि लागु हुनेगरि राजीनामा दिएका हुन् ।

फुयाँलले दोस्रो कार्यकाल सुरु नहुँदै पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा  सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फुयाँलको कार्यकाल यही भदौं ६ गते सकिएको थियो ।

बीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका थिए । उनकै कार्यकालमा आइएमई लाइफ आईपीओ प्रिमियममा ल्याउने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको थियो । साथै यो बिचमा कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि उल्लेख्य फडको मारेको छ।

https://aarthikvoice.com/archives/41657

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?