National life

आईपीओ निष्काशनको निर्णय गर्न श्री एयरलाइन्सले बोलायो वार्षिक साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
973Shares
आईपीओ निष्काशनको निर्णय गर्न श्री एयरलाइन्सले बोलायो वार्षिक साधारण सभा
ncell

काठमाडौँ । श्री एयरलाइन्स लिमिटेडले आईपीओ निष्काशनसम्बन्धी निर्णय गर्न वार्षिक साधारण सभा बोलाएको छ । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो । साधारण सभा असोज २ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने क्रममा हालसम्म भएका कार्य प्रगतिको समीक्षा र उपयुक्त भावी कदमको सम्बन्धमा छलफल गर्ने र आईपीओ निष्काशनका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Royal Enfield
nic asia capital

यस्तै सञ्चालक समितिकोतर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने तथा उक्त आवको वित्तीय विवरणहरू पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
973SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?