National life

आज नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा, यी हुन प्रमुख एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
632Shares
आज नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा, यी हुन प्रमुख एजेण्डा
ncell

काठमाडौँ। आज बिहान साढे १० बजेदेखि नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा हलचोकस्थित नेपाल एपीएफ क्लबमा बस्दै छ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखा परीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयर धनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

बैंकले साधारण सभा प्रयोजनार्थ फागुन २२ गते बुक क्लोज गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयर धनीहरू मात्र सभामा भाग लिन सक्ने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?