National life

आज पनि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
638Shares
आज पनि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुन तोलामा एक सय रुपैयाँले बृद्धि भएकाे हाे ।

आज छापावाला सुन प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा र तेजावी सुन प्रति तोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज चाँदी तोलामा ४० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?