National life

आज बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
1.2kShares
आज बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदी प्रति तोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?