National life

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
1.1kShares
आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुन आइतबारकै मूल्यमा कारोबार भईरहेको छ ।

आइतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा स्थिर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?